नियम ६७
निवेदन दस्तुर
: यस नियमावलीमा (अन्यत्र दस्तुर उल्लेख भएका निवेदक बाहेक अदालतमा दिइने अन्य निवेदनसाथ अनुसूची-२ बमोजिमको दस्तुर समेत, बुझाउनु पर्नेछ।